काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्धको साफ वुमन्न च्याम्पियनसिपको फाइनल जसरी पनि जित्ने बताएकी छन्। मंगलबार आयोजित प्रिम्याच प्रेस कन्फ्रेन्समा बौल्दै कप्तान एन्जिलाले साफ वुमन्न च्याम्पियनसिपको फाइनल जितेर साफको ट्रफी देशमै राख्ने दाबि गरेकि हुन् । कप्तान सुब्बाले सेमिफाइनलमा घरेलु दर्शकको ठूलो साथ पाउँदा दश खेलाडीमा सीमित हुँदा पनि…