फाइनलमा नेपाल पराजित,साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रोपटक उपाधि हात पारेको हो हो । दोस्रो हाफको सुरुवातमा बंगलादेशले गोल गरेर सुरुवाती अग्रता लिएको थियो । नेपलाले ४ मिनेटपछि लागि अमिशा कार्कीले गोल फर्काएपछि नेपाल पुन…