काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् । यसअघि सन्दीपलाई अमेरिकाले पटक-पटक भिसा दिन अस्वीकार गर्दै आएको थियो । यसपटक भने लिग-२ सुरु हुनु केही दिन अघि भीसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने…