काठमाडौँ( नेपालले साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा फराकिलो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाइ ६ गोलले हराएको हो। नेपालकी रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर र सावित्रा भण्डारीले समान एकएक गोल थपे। खेलको आठौं मिनेटमा नेपालकी सवित्राको पासमा सविता रानामगरले गोल गरिन्। १२औं मिनेटमा सवित्राले अग्रता दोब्बर गरिन्। एक…