शुक्रबार सद्धिचरण नगरपालिका ११ रामबजार स्थित बासु इलेक्ट्रोनिक्स सेन्टर र वडा नम्बर १२ स्थित ओमस्टार मोबाइल सेन्टर बाट २ थान मोवाइ चोरी भयो । फरक फरक २ व्यक्तिबाट चोरी भएको मोवाइ सहित चोरीमा संलग्न सिद्धिचरण नगरपालिका–४ का पुजन घतानी र वडा नम्बर ९ का महेन्द्र श्रेष्ठ लाई प्रहरीले पक्राउ ग¥यो । प्रहरीको नियन्त्रणमा आएका घतानीले…