नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश कार्यकारिणी समितिले इन्जिनियरिङ क्षेत्रबाट चार वटा नविनतम सोच सहितको अवधारणालाई प्रोत्साहन गर्दै “ने ई ए बागमती इनोभेसन सपोर्ट २०७७” प्रदान गर्ने भएको छ । आव्हान गरिएको प्रस्तावमा आवेदकहरुको प्रस्ताव, अनुसन्धानको डिजाइन र सम्भाव्यता, अपेक्षित परिणामको महत्व, अनुसन्धानरप्रोडक्ट, एकेडेमिक क्वालिफिकेसन, अनुसन्धान अनुभव र प्रस्तुतिकरणबाट प्राप्त भएको उच्चतम अंकका आधारमा इनोभेसन सपोर्ट…