स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि बढेमा अर्को महिना पहिलो पटक अन्तरीक्षमा प्रक्षेपण गरिने बताएका छन् । नासाका अन्तरिक्षयात्रीलाई चन्द्रमामा उडाउने लक्ष्यका साथ गत वर्षदेखि स्पेसएक्सले आफ्नो नयाँ पुस्ताको ‘डिप स्पेस ट्रान्सपोर्टेसन सिस्टम’को महत्वपूर्ण प्रदर्शन उडान गर्न खोजिरहेको छ । “यदि बाँकी परीक्षणहरू राम्रोसँग सफल भएमा हामी अर्को महिना ‘स्टारशिप’…