टिकटकमाथिको प्रतिबन्ध प्रत्युत्पादक : क्यान महासंघ

काठमाडौँ । टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धप्रति कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ०ले आपत्ति जनाएको छ। सरोकारवाला निकायहरूसँग आवश्यक छलफल र परामर्श टिकटक बन्द गरेर सरकारले चुनौती खेप्ने काम गरेको क्यान महासंघको ठहर छ। सूचना र सञ्चार प्रविधिको विकास र विस्तारले अवसर र चुनौती दुवै स्वाभाविक रूपमा आउने भए पनि सरकारले प्रविधिलाई समस्याका रूपमा हेरी निषेध…