काठमाडौं । ट्विटर भेरिफाइड गर्नका लागि अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्विटर अकाउन्ट भेरिफाइड ९निलो रंगको संकेत टिक मार्क०का लागि अब हरेक महिना प्रयोगकर्ताले आठ डलर तिर्नुपर्ने भएको हो । यसअघि भेरिफाइड अकाउन्टका लागि २० डलरको प्रस्ताव राखेका ट्विटरका सीईओ एलन मस्कले आठ डलर प्रस्ताव गरेका छन् । एलन मस्कले भेरिफाइड अकाउन्टका…