आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले डिसेम्बर १७ मा हुने

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेशन खुला गरिएको थियो । प्राप्त नोमिनेशनहरूबाट सर्वोत्कृष्ट छनौट गर्नको लागि शुक्रवारदेखि प्रक्रिया अघि बढाइएको छ । आधिकारिक वेबसाइट आइसिटिअवार्ड डट ओआरजि मार्फत…