जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहनुका साथैमनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली भइ लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी…