आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको नजिक रहेकाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू, अन्य प्रदेशहरूका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा…