आजको मौसम : यस्तो रहेको छ पूर्वानुमान

काठमाडौं । देशमा पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखा अनुसार देशको पश्चिमी क्षेत्रका केहि भु–भागमा आंशिक बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, महाशाखाले शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना…