काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको जनाएको छ । महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, शुक्रबार दिउँसो देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र…