भारतका सात शहर बिश्वकै सबैभन्दा गर्मी ठाउको सुचिमा ,अत्याधिक गर्मिले जनजिबन प्रभाबित

काठ्माण्डौ-  एजेन्सि- भारतमा अत्याधिक गर्मी बढेको छ । भारतका विभिन्न स्थानमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा उकालो लागे को भारतको मौसम विभागले जनाएको छ। तापक्रम बढेपछि राजस्थान र मध्य प्रदेश राज्यमा गर्मीको लहर बढ्ने चेतावनी दिइएको बिबिसीले  समाचारमा जनाएको छ । यो वर्ष उत्तरी समथर भूमिदेखि पश्चिम तथा दक्षिणी भेगमा पनि प्रचण्ड गर्मी भएको छ। घरबार…