आजका मौसम : यस्तो रहेको छ पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेकाले साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको…