आज पनि हावाहुरी चल्न सक्ने सम्भावना

काठमाडौं चैत, १९– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू–भागमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । महाशाखाले मंगलबार देशको विभिन्न भू–भागमा मेघ गर्जनका साथै अपरान्ह पश्चात देशको पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुइ स्थानमा हावाहुरीसहित वर्षाको संभावना रहेको जनाएको हो । दिउँसो देशको…