Tag: दुर्घटना

ट्रक दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु