मानव अधिकारबादी कृष्ण पहाडीसहित २३ जना प्रहरी नियन्त्रणमा



काठमाडौं फागुन, १५–
प्रहरीले मानव अधिकारबादी कृष्ण पहाडीसहित २३ जनालाई पक्राउ गरेको छ । बुधबार मानवअधिकारको उल्लंघन भएको भन्दै प्रदर्शमा उत्रिएका उनीहरु बानेश्वरबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार अहिले उनीहरुलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ८ : ०७ बजे