मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढुवा भएका ६४ डीएसपीको पदस्थान (को कहाँ सूचीसहित)



काठमाडौं फागुन, २०–
प्रहरी प्रधान कार्यालयले डीएसपीमा बढुवा भएका नेपाल प्रहरीका ६४ जना पदस्थान गरेको छ ।
प्रहरी प्रमुखको निर्णय अनुसार आइतबार प्रहरी प्रधान कार्यालयले ६४ डिएसपीको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागले जनाएको छ । महानगरीय अपराध महाशाखामा चिनिमाया तामाङ्ग, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा जागेश्वर भण्डारी, उजुरी छानविन शाखामा मञ्जिल मुकारुङ्ग, ट्राफिक प्रहरी महाशाखामा सुनिलजंग शाह, केन्द्रिय अनुसन्धान ब्युरोमा हरि बहादुर बस्नेत र जिप्रका कञ्चनपुरमा ज्ञान बहादुर विष्ट सहित ६४ डिएसपीको पदस्थापन गरिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ११ : २६ बजे