चित्लाङ केन्द्रबिन्दु गरेर गयो भुकम्प,काठ्माण्डौमा पनी धक्का महसुस



काठमाडौं-

काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ । करिब ९ बजेर २ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धकका महशुस गरिएको हो।

भुकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भुकम्प काठमाडौंको ३५ किलोमिटर दक्षिण पश्चिम चित्लाङ केन्द्रबिन्दु रहेको छ । भुकम्पबाट कुणै क्षतिको बिवरण प्राप्त भएको छै

नेपालका बिभिन्न ठाउहरुमा केन्द्रबिन्दु भएर  साना ठुला भूकम्पहरु समय- समय आइरहने गरेका छन ।नेपाललाइ भुकम्पिय जोखिम भएको मुलुकको रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ५ : २३ बजे