नेपाली कांग्रेसका संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको बैठकले सभापतिमा रामचन्द्र पौडेललाई अघि सार्ने प्रस्ताव गरेका छन् ।
महामन्त्री शशांक कोइरालाको निवासमा बिहीबार बेलुकी बसेको बसेको बैठकले यस्तो प्रस्ताब गरेको हो । उक्त प्रस्ताव लिएर अहिले नेताहरु प्रकाशमान सिंहको निवास चाक्सीबारी र लगत्तै शेखर कोइरालाको निवास पुग्दैछन् ।








