डा. शशांक कोइरालाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी



नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । कोइराला सभापतिको प्रत्यासी भएपनी संस्थापन इतरमा साझा उम्मेदवार नहुने भएपछि उनले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र शशांक पार्टी भित्र बिबाद ल्याउन नचाहने र कम बिबादित नेता रुपमा चिनिन्छन ।  निष्कलंक राजनीति गर्दै आइरहेका  उनले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ६ : ४१ बजे