नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ ।
शुक्रबारदेखि जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसक्रममा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको हो ।
मंसिर २५, २०७८ शनिबार

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ७ : १८ बजे