माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै



नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनुअ अगाडि बोलाइएको संसदीय दलको बैठक सुरु भएको छ। संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ११ : ४९ बजे