थापा र शर्मालाई बधाइ दिदै पौडेलले भने – पार्टीको वैचारिक रुपान्तरणका लागी मेरो साथ रहन्छ



नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले पार्टीको वैचारिक रुपान्तरण तथा गतिशीलताका लागि पार्टिका निर्बाचित पदाधिकारिहरुलाई आफ्नो साथ रहने बताएका छन ।

पार्टिका निर्बाचित महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मालाई बधाइ दिदै नेता पौडेलले यस्तो बताएका हुन ।

नेता पौडेल पार्टिको १४औं महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवार थिए ।

प्रकाशित मिति : पुस १, २०७८ बिहिबार  ८ : ०७ बजे