काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु



काँग्रेस केन्द्रीय सदस्य खुलातर्फ को मतगणना सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०: ३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : पुस ३, २०७८ शनिबार  ११ : ३८ बजे