प्रधानमन्त्री शेर बहादुर देउबाले सर्बदलिय बैठक बोलाएका छन ।
आइतबार दिउँसो ४ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको देउबाको सचिबालयले जनाएको छ ।
आइतबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनको विषयमा छलफल हुने बालुवाटार श्रोतले बताएको छ ।








