नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणनामा डा ।शशांक कोइरालाले अग्रता जारी राखेका छन् ।९८८ मतगणना हुँदा ८१४ मतसहित डा. शशाङ्क कोइराला सबैभन्दा अगाडि रहेका छन्।
९८८ मतगणना हुँदाअ एनपी साउद ६३१, शंकर भण्डारी ५९८ र बालकृष्ण खाँड ५९६ले मत ल्याएर उनलाई पछ्याइ रहेका छन्। यता, रमेश लेखक ५९६, ज्ञानेन्द्रबहादुर कार्की ५९५, रामहरी खतिवडा ५८९, अर्जुन नरसिंह केसी ५८६, उदय शम्शेर राणा ५८२ र गोपाल मान श्रेष्ठले ५४२ मत पाएका छन्।









