बालुवाटारमा सर्वदलीय बैठक सुरु,एमाले सहभागी भएन



प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।

बैठकमा संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको बैठकमा सहभागिता छ ।

प्रकाशित मिति : पुस ४, २०७८ आइतबार  ५ : १३ बजे