खुल्ला केन्द्रिय सदस्यको ३५९५ मत गणना हुँदा कसको कति ? (सूचीसहित)



नेपाली कांग्रेसको खुल्ला ३५ केन्द्रीय सदस्यका लागि जारी मतगणनणामा ३५९५ मतको परिणाम सार्बजनिक भएको छ ।

२९९२ गणनामा पहिलो नम्बरमा डा . शशांक कोइराला छन्।दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा उदय शम्शेर राणा र पाचौमा रामहरी खतिवडा छन ।

प्रकाशित मिति : पुस ४, २०७८ आइतबार  ५ : ४८ बजे