नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा असहजता देखिएपछि शुक्रबार बेलुकी गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।
पुस २४, २०७८ शनिबार

प्रकाशित मिति : पुस २४, २०७८ शनिबार ११ : ११ बजे