देउवाले बोलाए कांग्रेस केन्द्रीय समितिको बैठक,निर्वाचनबारे छलफल हुने



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन ।देउबाले शुक्रबारलाई भर्चुअल बैठक बोलाएका हुन ।

बैठकमा स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ ।

तेस्तै बैठकमा कार्यसम्पादन समिति गठन गर्नेबारेमा पनि छलफल हुने महामन्त्री बिश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित मिति : माघ १३, २०७८ बिहिबार  ४ : ०० बजे