प्रधानन्यायाधीश राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता



प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको छ ।

उनी माथी महाभियोग प्रस्ताव दर्ता भएको सभामुख अग्नि सापकोटाको सचिवालयले पुष्टि गरेको छ।

सत्तारूढ नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९५ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको बताइएको छ।

यस अघी जबरा बिबादित बनेपछी राजीनामा दिन माग गर्दै कानुन ब्यबसायिहरुले उनिबिरुद्द निरन्तर आन्दोलन गर्दै आएका थिए ।

प्रकाशित मिति : फाल्गुन १, २०७८ आइतबार  ११ : ४३ बजे