प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ ।
गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो ।
प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।








