मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हृदयेश त्रिपाठीलाई भारि मतले मतले हराउँदै विनोद चौधरी निर्वाचित



पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका विनोद चौधरी भारी मतले भएका छन् ।

जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले पछि पार्दै चौधरी निर्वाचित भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ हजार ४९९, राप्रपाको ४ हजार ४१९ मत पाएका छन् ।

यसअघि संविधानसभाको पहिलो निर्वाचन २०६४ र संसदीय निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट संसद् बनेका चौधरी यस पटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : १४ बजे