प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



चैत १२ काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई विधेयक माथि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ।

प्रकाशित मिति : चैत्र १२, २०७९ आइतबार  ९ : १५ बजे