काठमाडौं गायक पदम राइले ‘बाटो घुमाउरो’ बोलको नयाँ गित सार्बजनिक गरेका छन् ।गायक राइले आफ्नै युट्युब च्यानलबाट उक्त गित सार्बजनिक गरेका हुन् ।
गितमा दिपक शर्माको शब्द र संगीत रहेको छ भने गायनमा राइलाई अन्जु पन्तले साथ दिएकी छन् ।गितको भिडियोमा गायक राइ र चर्चित मोडल एलिसा राइको मुख्य अभिनय छ ।
गितलाई दर्शक श्रोताले मनपराइरहेको र राम्रो प्रतिक्रीया आइरहेको गायक राइले बताए ।














