टुकुचाको फोहर सफा गर्दै काठमाडौं महानगरपालिका (फोटो फिचर)



काठमाडौं महानगरपालिकाले टुकुचा नदीको सफाइ सुरु गरेको छ ।

महानगरपालिका भित्रका कर्मचारीको समूहले अहिले टुकुचा नदी सफाइ गरिरहेका छन् ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  १० : ३० बजे