रंग लगाएर चिटिक्क पारिँदै बौद्ध स्तुपा (फोटो फिचर)



काठमाडौं । बौद्धनाथ स्तुप रंग लगाएर चिटिक्क पारिँदै छ । राजधानीदेखि झण्डै ८ कि.मि पूर्वमा अवस्थित छ । बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ ।

तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ ।तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : १६ बजे