बिहीबार सुनको मूल्य स्थिर, कतिमा हूदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ ।

आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार  ११ : २४ बजे