काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागका सचिव मनोनित गरेका छन् ।
देउवाले शुक्रबार विभिन्न विभागका सचिव मनोनित गरेका हुन् ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका विभिन्न विभागका सचिवमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारि प्रेस विज्ञप्ति उललेख छ ।
![](https://newsanchar.com/wp-content/uploads/2025/01/Poush-26-Department-Secretary-560x768.jpg)