प्रतिनिधिसभाको बैठक जारी (LIVE)



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक जारी छ । मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिने कार्यसूची छ ।

प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार  १२ : १२ बजे