जुम्ला बहुमुखी क्याम्पसमा स्ववियू निर्वाच जारी (तस्बिरमा)



काठमाडौं । जुम्ला बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन जारी छ ।

जुम्ला बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा हाल सम्म ७५ मत खसेका छन्।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  ११ : ०३ बजे