संसदीय समितिमा, समितिको वार्षिक कार्यतालिकाको समिक्षा



काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा र समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल भएको छ ।

बुधबार सिंहदरबास्थित राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल र सार्वजनिक खरिद अनुगमन कार्यालयका

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  ३ : ०५ बजे