काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको विषयमा उनले सरकारको विरुद्धमा बोलेको भन्दै हटाइएको बताइएको छ ।
उर्जाराज्यमन्त्री तामाङको कार्याशैलीमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले उर्जां राज्यमन्त्री तामाङलाई राजीनामा दिन भने पनि तामाङले राजीनामा दिन नमानेपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका छन् ।









