शिक्षक आन्दोलनमा पुगे माधव नेपाल र झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुगेका छन् ।

सोमबार माइतीघर–बानेश्वर सडकमा जारी शिक्षकहरूको प्रदर्शनमा उनीहरू पुगेका हुन् ।

शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी छ ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार  १ : ४० बजे