काठमाडौँ ।शिक्षामन्त्री र शिक्षकहरूबिच दिउसो वार्ता हुँदैछ।
दिउसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो।
मंगलबार रातिको बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र आज टुंगोमा पुग्ने बताएका थिए ।
हिजोको वार्ता सकारात्मक भएको र आज दिउसो पुन: छलफल हुँदैछ ।









