जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या (तस्बिरहरु)



काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ ।

बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो ।

बुकिङमा कमजोरी देखिएको हुनाले सहभागीहरूले प्रवेश गर्न पाएका छैनन् ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  १२ : ३६ बजे