एमाले सचिवालय बैठक जारी



काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार  ३ : ५६ बजे